संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन
nepalnews.com · Tue Jun 16 17:04:57 GMT 2026

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ।
कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलले त्यस्ता कार्यालयहरू सात दिनभित्र हटाउन निर्देशन दिइएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)