पालिकाका जागिरे फत्तमानले पाखोबारीमा हुर्काउँदैछन् ५० प्रजातिका फलफूल
ekantipur.com · Tue Sep 08 16:18:58 GMT 2026

पालिकाका जागिरे फत्तमानले पाखोबारीमा हुर्काउँदैछन् ५० प्रजातिका फलफूल
दश वर्षदेखि परीक्षण गरिरहेका थापाले मेकाडेमिया नट्स, ड्रागन फ्रुट, एभोकाडोसहित ५० प्रजातिका फलफूल खेती गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)