स्कुलबाट फर्किँदै गरेका २ बालकलाई खोलाले बगायो
setopati.com · Tue Jun 16 17:08:28 GMT 2026

प्यूठानमा स्कुलबाट घर फर्किँदै गरेका दुई बालकलाई खहरे खोलाको भेलले बगाएको छ।
बगाएका दुईमध्ये एकजनाको शव फेला परेको छ भने अर्काको खोजी जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)