रसुवा बाढी : हिमनदी भत्किनुअघि असाधारण गर्मी बढेकाे खुलासा
kathmandupati.com · Tue Sep 08 16:29:31 GMT 2026

काठमाण्डु – भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ ।
अनुसन्धानकर्ताका अनुसार, भदौ ५ देखि १० सम्म करिब पाँच हजार २०० मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको थियो । यो तापक्रम असाधारण रूपमा उच्च मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)