किम्रुङ खोलामा पहिरो : सुरक्षित स्थानमा बस्न प्रहरीको अनुरोध
annapurnapost.com · Tue Sep 08 16:28:18 GMT 2026

पोखरा : कास्कीको किम्रुङ खोलामा पहिरो जाँदा खोला थुनिएपछि कास्की प्रहरीले खोला किनारका स्थानीयलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।
स्थानीयले खोला थुनिएर पानी कम आएको कास्की प्रहरीलाई जानकारी दिएपछि प्रहरीले किम्रुङ खोला र मोदी खोला वरपरका स्थानीयलाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)