जेनजी सहिद दिवसकै दिन आफ्नै सरकारमाथि रास्वपाका तीन सांसदको प्रहार
ratopati.com · Tue Sep 08 16:33:38 GMT 2026

काठमाडौँ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन सांसदहरूले आफ्नै सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि पोखेका छन् ।
भदौ १० को भोटेकोशी बाढीको पीडा र राहत कार्यमा देखिएको सुस्तताबिच सरकारको आलोचना भइरहँदा सत्तापक्षका सांसदहरूले नै सामाजिक सञ्जालमार्फत चर्को असन्तुष्टि र आलोचना गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)