शारजाहबाट कराँची जाँदै गरेको पाकिस्तानको कार्गो विमान बेपत्ता
lokaantar.com

शारजाहबाट कराँचीका लागि उडेको पाकिस्तानको 'के२ एयरवेज' को एक कार्गो विमान (बोइङ ७३७) अचानक बेपत्ता भएको छ । बीबीसी उर्दू सेवाका अनुसार उक्त विमानमा चालक दलका पाँच जना सदस्य सवार थिए।
पाकिस्तान एयरपोर्ट अथोरिटीलाई उद्धृत गर्दै बीबीसी उर्दूले जनाएअनुसार, मंगलबार पाकिस्तानी समयअनुसार राति ९:१८ बजे विमानको नेभिगेसन प्रणालीमा खराबी आएको सूचना प्राप्त भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)