प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब मौज्दात
arthadabali.com · Tue Sep 08 16:32:19 GMT 2026

काठमाडौँ / प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात रु. ११ अर्ब ९५ करोड १७ लाख पुगेको छ। अर्थ मन्त्रालयका अनुसार भदौ २३ गते (८ सेप्टेम्बर) साँझसम्म कोषका ९ वटा रुपैयाँ खातामा रु. ८ अर्ब ७६ करोड ६९ लाख तथा २ वटा डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)