विश्वकप फुटबल : क्वार्टरफाइनल समीकरण पूरा
nepalnews.com · Wed Jul 08 03:09:00 GMT 2026
काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ। बुधबार बिहान कोलम्बिया र स्विट्जरल्याण्डबीच भएको अन्तिम १६ को खेल सम्पन्न भएसँगै अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको हो।
अन्तिम १६ बाट फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्याण्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)