अनियन्त्रित भएर सडकमै पल्टियो बस
setopati.com · Wed Jul 08 03:14:19 GMT 2026

मकवानपुरमा बस दुर्घटना भएको छ।
वीरगन्जबाट लमजुङ जाँदै गरेको ना ५ ख ५३१९ नम्बरको यात्रुवाहक बस गएराति ११:५ बजे पूर्व-पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका-०७ रमनटारमा आफै अनियन्त्रित भएर सडकमै पल्टिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)