२४ वर्षअघि हारेको फ्रान्सलाई आज पनि डर
deshsanchar.com · Tue Jun 16 14:23:50 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को बहुप्रतीक्षित खेलमा आज फ्रान्स र सेनेगलबीच अमेरिकाको मेटलाइफ स्टेडियममा प्रतिस्पर्धा हुँदै छ। नेपाली समयअनुसार मध्यराति १२:४५ मा सुरु हुने खेलमा साविक उपविजेता फ्रान्स बलियो सुरुवातको लक्ष्यमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)