जेनजी सहिद योगेन्द्रको च्याकुटारमा शालिक अनावरण
nepalbahas.com · Tue Sep 08 16:44:36 GMT 2026

देशका सुशासन प्रवर्द्धन र भ्रष्टाचार विरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते नयाँ बानेश्वरमा भएकोे जेनजी आन्दोलनका सहिद योगेन्द्र न्यौपाने (रोशन)को शालिक अनावरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)