मकवानपुरको मनहरीमा बस दुर्घटना, पाँच जना घाइते
nepalnews.com · Wed Jul 08 03:18:27 GMT 2026

हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
मंगलबार राति मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा वीरगन्जबाट लमजुङतर्फ जाँदै गरेको ना ५ ख ५३१९ नम्बरको यात्रुबाहक बसको स्टेयरिङको टाइ–रड भाँचिएपछि बस अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)