दुर्गा प्रसाईं र धवलशमशेर समूहबीच दल निर्माण गर्ने सहमति
nepalviews.com · Fri Jun 05 12:04:00 GMT 2026

काठमाडौं । नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा.धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमति गरिएको छ ।
शुक्रबार बृहत राष्ट्रवादी एकता कायम गरी नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ दुर्गा प्रसाईंको अध्यक्षतामा राजनीतिक दल निर्माण गर्ने सहमति गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)