[अर्काइभ] पहिलो बैठकमै प्रमुख प्रतिपक्षी आक्रामक बनेपछि...
ekantipur.com · Tue Sep 08 16:47:47 GMT 2026

[अर्काइभ] पहिलो बैठकमै प्रमुख प्रतिपक्षी आक्रामक बनेपछि...
सिरहामा भएको निर्वाचनका सिलसिलामा प्रशासनले कांग्रेस उम्मेदवार जिताउन एमालेमाथि दमन गरेको आरोप प्रमुख प्रतिपक्षको थियो । सरकारले भने एमाले सांसदबाट बन्दुकसमेत बरामद भएको दाबी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)