घरैघरले भरियो उर्वर गलकोट उपत्यका
ekantipur.com · Tue Sep 08 16:50:40 GMT 2026

घरैघरले भरियो उर्वर गलकोट उपत्यका
गलकोटका हटिया, हरिचौर, चरौंदी फाँट र मल्मको आँगखेत बजार बनिसके । बुटवल पुगेर घिउ बेचेर नुन किन्ने गलकोटे अहिले भारतको तेल ल्याएर जीवन निर्वाह गर्दै ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)