प्रमोद न्यौपाने र राजुनाथ पाण्डेले रास्वपा महामन्त्रीमा उमेदवारी दिने
baahrakhari.com · Thu Jun 25 18:51:27 GMT 2026

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रमोद न्यौपानेले महामन्त्रीमा उमेदवारी दिने भएका छन् ।
त्यस्तै राजुनाथ पाण्डेले पनि पार्टीको महामन्त्रीमा उमेदवारी दिने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)