पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता
deshsanchar.com · Sat May 23 14:22:54 GMT 2026

किमाथाङ्का (सङ्खुवासभा) – सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)