सांसद तामाङको सनसनीपूर्ण आरोप- ‘वडा अध्यक्षले बैंकको भल्ट फोरेर १ करोड ८० लाख लुटे’
arthasarokar.com · Fri Aug 28 11:20:02 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले वडा अध्यक्षले बैंकको भल्ट फोरेर झण्डै २ करोड रुपैयाँ लुटेको आरोप लगाएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत तामाङले यस्तो आरोप लगाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)