उपाधि विजेता बार्सिलोना अन्तिम खेलमा भ्यालेन्सियासँग पराजित
ratopati.com · Sat May 23 22:43:46 GMT 2026
काठमाडौँ । ला लिगाको यस सिजनको उपाधि विजेता बार्सिलोना आफ्नो अन्तिम खेलमा भ्यालेन्सियासँग ३–१ गोल अन्तरले पराजित भएको छ ।
खेलमा सुरुवाती अग्रता भने बार्सिलोनाले नै लिएको थियो। खेलको ६० औँ मिनेटमा स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)