शारजाह–कराँची उडानमा बेपत्ता ‘के२ एयरवेज’ कार्गो विमानको खोजी जारी, समुद्रमा उद्धार अभियान तीव्र
newsofnepal.com · Wed Jul 08 04:04:02 GMT 2026
काठमाडौँ।
पाकिस्तानको निजी कार्गो सेवा के२ एयरवेजको बोइङ ७३७-४०० कार्गो विमान शारजाहबाट कराँची आउँदै गर्दा बेपत्ता भएको घटनामा खोजी तथा उद्धार (Search and Rescue) अभियान अझै जारी छ। विमानमा चालक दलका पाँच जना सदस्य सवार रहेको पुष्टि गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)