तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस
canadanepal.com · Tue Sep 08 17:33:00 GMT 2026

काठमाडौं - चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको केन्द्र मुस्ताङको लोमान्थाङ आसपास भएको भूकम्प मापन केन्द्रका विज्ञ लोक विजय अधिकारीले जानकारी दिए।
युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्प बुधबार राति गएको हो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)