गाजामा हमासले गर्यो सरकार विघटनको घोषणा
kendrabindu.com · Wed Jul 08 04:06:35 GMT 2026

काठमाडौं । प्यालेस्टिनी समूह हमासले करिब दुई दशकदेखि गाजामा आफ्नो नेतृत्वमा चलिरहेको सरकार विघटन गर्ने निर्णय गरेको छ ।
गाजाको सरकारी मिडिया कार्यालयद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको आपतकालीन समितिका प्रमुख मोहम्मद अल-फराले आफ्नो पदबाट आधिकारिक राजीनामा दिने र सरकारी आपतकालीन समिति विघटन गर्ने निर्णय गरेका छन् । यो कदम सहमतिका व्यवस्थाहरू कार्यान्वयन गर्न र प्रशासनिक संक्रमण प्रक्रियालाई सहज बनाउन चालिएको हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)