ज्वालामुखी गाउँपालिकालाई स्वस्थ्य पालिका बनाउन कार्यक्रम सार्वजनिक
gorkhapatraonline.com · Fri Jun 05 12:09:15 GMT 2026

धादिङको ज्वालामुखी गाउँपालिकालाई स्वस्थ्य पालिका बनाउन विभिन्न कार्यक्रम सार्वजनिक गरिएको छ । सो गाउँपालिकाद्वारा शुक्रवार राजधानीमा “स्वस्थ ज्वालामुखी गाउँपालिका रणनीतिक योजना र म्याक्स स्वस्थ पालिका कार्यक्रम सम्वन्धी रािष्ट्रय स्तरको सरोकारवाला परामर्श बैठक कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी दिएको हो ।
ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमबहादुर दनैले कोखदेखि शोकसम्म नागरिकसँगै काम गर्ने नारा अनुसार सो गाउँपालिकाले स्वस्थ ज्वालामूखी पालिका रणनीतिक योजना २०८२ पारित गरेर स्वस्थ पालिकाको अवधारणा, स्वस्थ नगर अभियान तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य गर्ने लक्ष्यले राष्ट्रिय परामर्श कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)