धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
khabarhub.com · Fri Aug 28 11:25:00 GMT 2026

काभ्रेपलाञ्चोक – धुलिखेल अस्पतालले १०० शय्याको ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माण गरिरहेको छ ।
नेपाल र जापान दुई देशबीचको सम्झौताअनुसार जापानको ३ दशमलब ८६ अर्ब जापानी येन (रु तीन अर्ब ६० करोड) बराबरको पूर्ण अनुदानमा भवन निर्माण भइरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)