सवारी नियम तोड्ने दुई हजार कारबाहीमा, एकै दिन १९ लाख बढी राजस्व संकलन
nagariknews.nagariknetwork.com · Wed Jul 08 04:16:45 GMT 2026

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ जना सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरूमा मादक पदार्थ सेवन गरेका ६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, संकेत बत्ती उल्लंघनकर्ता १२६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८९ जना छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)