इजरायलले गाजाको प्रहरी चौकीमा गर्यो आक्रमण, १ बालक र ५ प्रहरी अधिकारी मारिए
barnanmedia.com · Sat May 23 23:04:36 GMT 2026

शनिबार उत्तरी गाजामा रहेको प्यालेस्टिनी प्रहरी चौकीमा इजरायलले गरेको हवाई हमलामा कम्तीमा पाँच प्रहरी अधिकारी मारिएका छन्।
साथै एकजना १३ वर्षीय बालक पनि मारिएको र धेरै जना घाइते भएको गाजा प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)