मेची राजमार्गसहित ७ वटा सडकखण्ड पूर्ण रूपमा बन्द, १० जिल्लामा बाढीको जोखिम
kathmandupati.com · Wed Jul 08 04:27:02 GMT 2026

काठमाण्डु – आज (बुधबार) देशका कम्तीमा १० जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
यस्तै आज अविरल वर्षा र पहिरोका कारण विभिन्न ७ राजमार्गहरू अवरुद्ध भएका छन् । विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)