सिरहाका वन अधिकृत १२ हजार घुससहित पक्राउ
barnanmedia.com · Wed Jul 08 04:13:21 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहाका एक वन अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको छ।
सव–डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृत आठौँ) राम केवल राय यादवलाई सेवाग्राहीबाट १२ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)