भोटेकोशी बाढी: वीरगन्जमा राहत सङ्कलन जारी
ratopati.com · Tue Sep 08 17:50:23 GMT 2026

पर्सा । भोटेकोशी बाढीबाट प्रभावितका लागि वीरगन्जमा राहत सङ्कलन जारी छ । यहाँ मेडिकल कलेजले संयुक्त रूपमा रु ७५ लाख आर्थिक सहयोग गरेका छन् ।
नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनामा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)