काठको फाइल फिर्ता गर्न घुस लिँदै वन कार्यालय प्रमुख अख्तियारको नियन्त्रणमा
nepalviews.com · Wed Jul 08 04:29:25 GMT 2026

काठमाडौं । सिरहा सव-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादव घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
अख्तियारका अनुसार अधिकृत आठौं तहका कर्मचारी यादवले उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए/नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा कारवाही गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)