बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण
nepalnews.com · Wed Jul 08 04:37:03 GMT 2026

कञ्चनपुर। कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई मङ्गलबार आधुनिक कृषि उपकरण वितरण गरेको छ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिकाको कृषि विकास शाखाले कृषक, कृषक समूह तथा कृषि फार्मलाई १८२ थान यन्त्र तथा उपकरण हस्तान्तरण गरेको हो । कार्यक्रमका लागि नगरपालिका र लाभग्राही किसानले समान ४२ लाख बराबरको लगानी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)