वन कार्यालयका प्रमुख घुससहित पक्राउ
kharibot.com · Wed Jul 08 04:35:00 GMT 2026

काठमाडौँ । सिरहाको बन्दीपुर सव-डिभिजन वन कार्यालयका कार्यालय प्रमुख राम केवल राय यादव १२ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)