अविरल वर्षाले जुम्लाको सिंजामा कृषिबाली र संरचनामा क्षति
nepalviews.com · Wed Jul 08 04:39:33 GMT 2026

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–३ अन्तर्गत धितालिही रोकायाबाडामा गएरातिको अविरल वर्षाका कारण कृषकहरूले लगाएको अन्न, धान, कोदो, सिमी लगायतका कृषिबालीमा क्षति पुगेको छ ।
वर्षाले स्थानीयका भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)