‘दोनेत्स्कमा नयाँ ढंगले हमला गर्ने सोचमा रुस’
baahrakhari.com · Fri Sep 02 18:05:00 GMT 2022
रुस (मस्को) । एकजना वरिष्ठ युक्रेनी सैनिक अधिकारीले रुसी फौजले पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रमा आक्रमण गर्न पुनः समूह विभाजन गरिरहेको बताएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी फौजलाई आगामी १५ सेप्टेम्बरसम्ममा दोनेत्स्क क्षेत्रको प्रशासनिक सिमानामा पुग्न आदेश दिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)