पाँच जना बोकेर उडेको पाकिस्तानी विमान अचानक बेपत्ता
kendrabindu.com · Wed Jul 08 04:51:24 GMT 2026

काठमाडौं । शारजाहबाट कराँची उडान गरिरहेको पाकिस्तान के२ एयरवेजको कार्गो विमान (बोइङ ७३७) अचानक बेपत्ता भएको छ। बीबीसी उर्दु सेवाका अनुसार जहाजमा पाँच जना चालक दलका सदस्य थिए।
पाकिस्तान विमानस्थल प्राधिकरणलाई मंगलबार पाकिस्तानी समयअनुसार राति ९:१८ बजे विमानको नेभिगेसन प्रणालीमा खराबी भएको सूचना प्राप्त भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)