अर्थमन्त्रीको निर्देशन: ‘मिसन १६ खर्ब’ राजस्व लक्ष्यमा केन्द्रित हुनुस्
nepalnews.com · Wed Jul 08 04:58:02 GMT 2026

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको १६ खर्ब रुपैयाँ राजस्व संकलन लक्ष्य हासिल गर्न भन्सार तथा आन्तरिक राजस्व प्रशासनलाई प्रभावकारी रूपमा परिचालन हुन निर्देशन दिएका छन्।
भन्सार विभागका नवनियुक्त महानिर्देशक यमलाल भुसाल, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यसँग मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वाग्लेले राजस्व चुहावट नियन्त्रण, स्वैच्छिक कर दाखिला वृद्धि र करदातालाई कर तिर्न प्रोत्साहन गर्ने वातावरण निर्माणमा विशेष जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)