‘मोबाइल’ले घटाएको पठन सीप सुधार गर्न कार्यक्रम
ratopati.com · Tue Sep 08 18:25:12 GMT 2026

म्याग्दी । मोबाइल फोनको बढ्दो प्रयोगका कारण बालबालिकामा पठन सीप कमजोर भएपछि म्याग्दीमा नयाँ कार्यक्रम सञ्चालन गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले स्थानीय तह तथा शिक्षासँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीबिच पठन सीप प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)