जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध
barnanmedia.com · Sat May 23 23:45:12 GMT 2026

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा शनिबार साँझ रूख ढलेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)