कर्णालीका मुख्यमन्त्रीले भने– विपद् जोखिम न्यूनीकरणका निर्णय कागजमा मात्रै सीमित नहोस्
ratopati.com · Fri Aug 28 11:26:59 GMT 2026

सुर्खेत। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणमा कुनै कसुर बाँकी नराखेर काम गर्न निर्देशन दिएका छन् । शुक्रबार कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् ।
शाहीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा भएका निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)