पूर्वउपप्रधानमन्त्री, गृहमन्त्री र सचिव नै नेपालीलाई नक्कली भुटानी बनाएर बेच्ने गिरोहमा संलग्न
bishowkhabar.com · Wed Jul 08 05:14:23 GMT 2026

काठमाडौं– काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १५ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले रायमाझीलाई राज्यविरुद्धको कसुर, ठगी र संगठित अपराध, खाँणलाई ती कसुरमा मतियार, तथा पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)