हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश
ratopati.com · Tue Sep 08 18:45:18 GMT 2026

काठमाडौँ । हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य मानिएका गतिविधिमा संलग्न भएको आरोपमा रुसी कूटनीतिक नियोगका १० सदस्यलाई देश छोड्न आदेश दिएको छ । विदेशमन्त्री अनिता ओर्बानले मङ्गलबार यसबारे जानकारी दिएका हुन् ।
विदेशमन्त्री ओर्बानले रुसी कूटनीतिज्ञले कस्ता गतिविधि गरेका थिए भन्नेबारे विस्तृत जानकारी दिएनन् । उनीहरूले कति समयभित्र हङ्गेरी छोड्नुपर्ने हो भन्ने पनि स्पष्ट पारिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)