मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
ratopati.com · Wed Jul 08 05:38:20 GMT 2026

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका तत्कालीन अध्यक्ष राजेन्द्र मल्लले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले वित्तीय स्थायित्व कायम राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने सकारात्मक प्रयास गरेको बताएका छन् ।
मौद्रिक नीतिप्रति प्रतिक्रिया दिँदै मल्लले नीतिले बजारमा विश्वास अभिवृद्धि गर्ने र वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने केही सकारात्मक व्यवस्था समेटेको उल्लेख गरे। तर निजी क्षेत्रले अपेक्षा गरेअनुसार व्यवसाय गर्ने लागत घटाउने, कर्जाको ब्याज तथा समग्र वित्तीय लागत कम गर्ने र उत्पादनमूलक क्षेत्रमा प्रभावकारी रूपमा कर्जा प्रवाह सुनिश्चित गर्ने विषयमा अझ ठोस व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)