संविधान संशोधनका लागि बहस पत्र तयार गर्ने कार्यदलबाट किन बाहिरिए ४ दल?
setopati.com · Wed Jul 08 05:44:00 GMT 2026

सरकारले गठन गरेको संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल २०८२ बाट चार दल बाहिरिएका छन्।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा सरकारले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल गठन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)