अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु
onlinekhabar.com · Sun May 24 00:35:20 GMT 2026

डेनभर । वृहत तीनदिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा सुरु भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को मुख्य आयोजनामा कोलोराडोको डेनभरमा शनिबारदेखि तीनदिने सम्मेलन सुरु भएको हो ।
सम्मेलनको उदघाटन मदन पुरस्कार विजेता डा.नवराज लम्साल, समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले र बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्माले संयुक्त रुपमा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)