मुक्तिनाथ विकास बैंकद्वारा धनगढीका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमलाई सहयोग
aarthiknews.com

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड ले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत धनगढीमा सञ्चालन हुने विद्यार्थीका लागि ‘मिड–डे मील’ (दिवा खाजा) कार्यक्रमलाई आर्थिक सहयोग गरेको छ।
बैंकले फुड फर लाइफ नेपाल मार्फत धनगढीमा सञ्चालन हुने उक्त कार्यक्रमका लागि सहयोग उपलब्ध गराएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)