राजेन्द्र राईको अभिव्यक्तिपछि सदनमा विवाद, बैठक स्थगित
nepalpress.com · Wed Jul 08 05:47:16 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिले विवाद भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)