क्लब ब्रुगमाथि एस्टन भिल्लाको रोमाञ्चक जित
ratopati.com · Tue Sep 08 19:17:56 GMT 2026
काठमाडौं । युइएफए च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा एस्टन भिल्लाले क्लब ब्रुगमाथि ३–२ गोल अन्तरको रोमाञ्चक जित निकालेको छ ।
खेलमा सुरुवाती अग्रता भने एस्टन भिल्लाले लिएको थियो । खेलको ११ औँ मिनेटमा जोन म्याकगिनले गोल गर्दै भिल्लालाई १–० को अग्रता दिलाएका थिए । तर, १९ औँ मिनेटमा क्लब ब्रुगका ह्युगो भेट्लेसेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)