एमाले सांसदले सभामुखलाई 'कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भनेपछि...
nepalsamaya.com · Wed Jul 08 05:57:43 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिले विवाद भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
सांसद राईले बोल्ने क्रममा सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न ? भनेर सोधेपछि विवाद उत्पन्न भएको थियो। यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले राईलाई बोल्न समय दिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)