प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
arthasansar.com

प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी १५ मिनेटका लागि स्थगित भएको छ। बैठकको सुरुमै प्रतिनिधिसभा सदस्यहरुले विरोध जनाएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)